दशनामी फन ग्रुपले अनलाइन प्रतिभा प्रतियोगिता गराउदै !

दशनामी फन ग्रुपको आयोजनामा अनलाइन प्रतिभा प्रतियोगिता असार १ गतेबाट सञ्चालन हुने छ । हेम गिरीको परिकल्पना, दीपक पुरीको संयोजन तथा यस दशनामी फन ग्रुपको आयोजनामा अनलाइन प्रतिभा प्रतियोगिता आयोजना सुरु हुन्न लागेको हो । अहिले संसारभरि फैलिएको कोरोना भाइरसले गर्दा लकडाउन भएको बेला पनि घरमै बसेर फरकफरक विषयमा वक्तृत्वकला प्रतियोगिता संचालन सफलता पुर्बक सम्पन्न…