रेखा र सविनको ‘हिरो रिटर्न्स’ हलमा भयन रिलिज टीभीमा हुदैछ रिलिज

नायक सविन श्रेष्ठ निर्माता रहेको चलचित्र ‘हिरो रिटर्न्स’ निर्माण भएको केही बर्ष भयो । तर, यो चलचित्रलाई हलमा रिलिज गर्न सविनले सकेनन् । यो चलचित्रको प्रदर्शन मिति बैशाखको अन्तिम सातालाई तोकिएको थियो ।तर, लक डाउनका कारण यो चलचित्र निर्धारित समयमा पनि रिलिज हुन सकेन । बारम्बार चलचित्रको प्रदर्शन मिति स्थगित हुँदै गएपछि अब यो चलचित्रको…