गाँजा बरामद गरेर फर्किँदै गरेको प्रहरी टोलीमाथि पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा आक्रमण भएको छ । प्रतिकारस्वरुप एक राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । राप्ती नगरपालिका–१२ बाट ३४ किलो गाँजा बरामद गरेर फर्किरहेको बेला शुक्रबार राति करिब साढे ९ बजेतिर चौकीडाँडामा स्थानीयबासीले प्रहरीमाथि आक्रमण गरेका थिए । https://www.youtube.com/watch?v=rjOST4aOGUs&t=1s आक्रमणबाट प्रहरी जवान अवधेसप्रसाद यादव,…