भारतको उत्तर प्रदेश स्थित पौराणिक तथा ऐतिहासिक महत्व बोकेको खजुराहो सहरमा यही अगस्ट १३-१५ सम्म संचालन हुने दुई दिवसीय अन्तराष्ट्रिय कंफरेन्सको लागि नेपाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई युथ आइकन तथा पब्लिक स्पिकर अभिविन्द खनियाले प्रतिनिधित्व गर्ने भएका छन्।उनी राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका सह-महासचिव पनि हुन्। "Culture and Shared Sustainable Future" को मुख्य ऐजेण्डा रहेको उक्त…