अनेरास्ववियू (क्रान्तिकारी)ले थाल्यो विमानस्थल परिसरबाट सरसफाइ अभियानको सुरुवात

अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय समिति (पवन कार्की नेतृत्वको) ले सरसफाइ अभियानको सुरुवात गरेको छ । संगठनको स्वास्थ्य तथा सरसफाइ विभागले त्रिभुवन विमानस्थल अगाडी बालबालिका स्तम्भ पार्कबाट सरसफाइ अभियानको सुरुवात गरेको हो । सिद्धार्थ आर्ट ग्यालरी र विश्व शान्ति प्रचार फोरमद्वारा कल्पना र डिजाइन गरिएको बाल स्मारक सर्वधर्म शान्ति स्मारक, नेपालमा दशक लामो द्वन्द्वमा मारिएका सयौं निर्दोष…