लमजुङको बेंसीशहर नगरपालिका ८ मा रहेको करपुरेश्वर पार्कलाई व्यवस्थित र सुन्दर बनाइएको छ । पार्कलाई सुन्दर बनाउन र व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि विभिन्न संरचना निर्माण गरिएको छ । आर्थिक बर्ष ०७५र७६ मा बेंसीशहर नगरपालिका-८ बाट ८ लाख रुपैयाँ बजेट बिनियोन गरि निर्माण कार्य सुरु गरेको पार्कमा ४ वर्षको अवधिमा बेसीशहर नगरपालिकाले ५८ लाख, जिल्ला…