'रास्ट्रिय स्वतन्त्र पार्टी' का सभापति रबि लामिछानेले आज रिपोर्टस क्लबमा पहिलो पटक पत्रकार सम्मेलन गरेका छन्। उक्त समारोहमा 'रास्ट्रिय स्वतन्त्र पार्टी 'का प्रबक्ता डा. मुकुन्द ढकाल , पार्टीका सभापति रबि लामिछाने उपस्थित भएका थिए र रास्ट्रिय टेलिभिजनका संचारकर्मी , अनलाइन पत्रकारहरु पनि सहभागी भएका थिए । उक्त कार्यक्रममा मंगलबार पार्टी घोसणा भएको केहि समय नबित्दै…