सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरसभा सकिएको उपलक्ष्यमा सार्वजनिक विदा दिएको छ । बाह्रविसे नगरपालिकाको असार ९ गते बसेको ११ औं नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै १ दिनका लागि सार्वजनिक बिदा दिइएको श्रोतले जनाएको छ। सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरप्रसाद भट्टले जारी गरेको सुचना अनुसार असार १० गते शुक्रबारका दिन सार्वजनिक विदा दिइएको छ । सूचनामा…