स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन सकेन : अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् । संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सत्ता गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर गरेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले १४ दिनसम्म पनि परिणाम आउन नसकेको बताएका छन् । उनले अघि भने, ‘आज १४…