भोलि फागुन ४ गते ६ दल द्वारा नेपाल बन्दको घोषणा, सवारीसाधन, व्यवसाय देखि यी क्षेत्रहरु पूर्णरुपमा बन्द हुने.

    नेकपालगायत ६ राजनीतिक दल र दुई मोर्चाले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, केपी वली र प्रचण्डलाई एमसीसी छिट्टै पारित गर्न फोनबाट दिएको दबाब र ध’म्कीपूर्ण भाषाले नेपाली जनताको एमससीविरुद्धको अनवरत सङ्घर्षमा गम्भीर चुनौती थपिएको निष्कर्ष निकाल्दै फागुन ४ गते देशभर संयुक्त विरोध प्रदर्शनका साथै नेपाल बन्द गर्ने निर्णय गरेका छन्…