एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौँ , २ फाल्गुन । प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक अहिले जारि छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको थियो । कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग…