काठमाडौँ , १ फाल्गुन । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका कमल थापाले नयाँ पार्टी खोल्ने तयारीमा जुटेको श्रोतको दावि छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता थापाले राष्ट्रिय प्रजातन्त्री पार्टी नेपाल खोल्ने लागेको बताइएको छ । राप्रपा परित्याग गरेपछि सञ्चारमाध्यममा कुराकानी गर्दै आफूले नयाँ पार्टी दर्ता गर्ने बताए पनि त्यसको नाम भने खुलाएका थिएनन् ।…