सारा देशले कुलमानलाई रोजेका बेला नायिका करिश्माले पनि भनिन् ‘कुलमानलाई हटाउँनु हुँदैन’(हेर्नुहोस भिडियो सहित )

सदावहार अभिनेत्री करिश्मा मानन्धले कुलमान घिसिङ्गको कार्यकाल थपेर भएपनि उनलाई नेपाल विद्युत प्राधिकरणको निर्देकका रुपमा निरन्तरता दिनुपर्ने बताएकी छिन् । थोरै अफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे कुलमान घिसिङ मात्रै भएको भन्दै उनले अर्को कार्यकालका लागि पनि निरन्तरता पाउनुपर्ने सुझाव करिश्माले दिएकी छिन् । https://www.youtube.com/watch?v=FEkJjrzSRVg सामाजिक संजालमा आफ्नो धारणा राख्दै सुन्दरी करिश्माले भनेकी…