पानी परेको समयमा सर्प बस्ने प्वालमा पानी भरिने भएकोले सर्पहरु बाहिर निस्कन्छन् । त्यसैले वर्षाको समयमा धेरै सर्प बाहिर देखिन्छन् । सर्पले जेठ र अषाढ महिनामा आफ्नो जोडी बाँध्ने गर्छन् । सर्पिणी वर्षा भएको समयमा गर्भ बसाएर चार महिना पछि कात्र्तिक महिनामा अन्डा दिने गर्छन् । जानी राखौ: https://www.youtube.com/watch?v=FSaXAbp4Xqk&t=115s भविष्य पुराणको अनुसार नागले जेठ र…