आज साउन महिनाको पहिलो सोमबार सागा महादेवको दर्सन गरि राशिफल पढ़नुस मनकामना पुरा हुनेछ !

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) हिम्मतका साथ काम गर्नाले सत्रु तथा प्रतिष्पर्धिहरुलाई सजिलै किनारा लगाउन सकिनेछ । सञ्चार तथा मिडिया जस्ता क्षेत्रमा गरिने लगानि फस्टाएर जानेछ भने नया प्रबिधिको प्रयोग मार्फत आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । साझको समय मध्ययम रहेकोले आफन्त तथा कुटुम्बसँग बिवाद बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला ।     https://www.youtube.com/watch?v=7aVriKZ57Ms&t=8s बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन तथा…