सर्लाही : आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदर मुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवा सहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्कलगायतका क्षेत्र जलमग्न भएको स्थानीय बासिले बताएका छन । निरन्तर वर्षा भइरहँदा जिल्लाका विपन्न,…