नेपाली काँग्रेसका युवा नेता गगन थापाको आज जन्मदिन हो । २०३३ सालमा काठमाडौंको प्रसूति गृहमा जन्मिएका नेता थापाका मातापिता महेन्द्र कुमार थापा र रामेश्वरी थापा हुन्। उनका हजुरबुवा सोलुखुम्बु जिल्लाको खाल्पा गाउँका धनी मुखिया भीमराज थापा हुन्। उनको जन्म कश्यप गोत्री गोदार थापा कुलमा भएको हो । गगनको बाल्यकालका केही समय सिन्धुपाल्चोक जिल्लामा बित्यो। २०४६…