११५ दिनदेखि बन्द दोलखाको भीमेश्वर मन्दिर आजदेखि खुल्ला

मुलुकमा लकडाउन शुरु भएदेखि बन्द रहेको दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर दर्शन गर्न आजदेखि खुल्ला गरिएको छ।कोरोना संक्रमण फैलिन सक्नेगरी भीडभाड बढ्ने जोखिमका कारण बन्द रहेको मन्दिर ११५ दिनपछि खुल्ला गरिएको छ । आजदेखि दर्शनका लागि मन्दिरको मूल ढोका खुला गरिएको छ। https://www.youtube.com/watch?v=iMLuCwzliBU एक शिला तीन अवतारका रुपमा पूजा गरिने प्रसिद्ध भीमेश्वरको मन्दिर आजदेखि खुला गर्रिएको…