यि पापी आमा जसले ५ वर्षीय नाबालाक छोरालाई कुटीकुटी मारिन् !

देवाही गोनाही नगरपालिका-४ दोहर बस्ने गणेश सहनीको छोरा ५ वर्षीय कृष्ण सहनीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै सौतेनी आमा २० वर्षीया फुली देवी सहनीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । फुली देवीले आफ्नो पट्टीको छोरालाई पिटेको विषयलाई लिएर कुटपिट गर्दा गम्भीर घाइते भएका कृष्णको सुकदेव चोकस्थित नेपाल तराई सिटी अस्पताल रौतहटमा उपचारको क्रममा…