सुशान्त प्रकरणमा प्रेमीका रियाबारे प्रहरीले गर्यो यस्तो नयाँ खुलासा !

बलिउड नायक सुशान्त सिंह राजपूतले आत्महत्या गरेको महिनादिनभन्दा बढी समयपछि पनि प्रहरीले आत्महत्याको कारण पत्ता लगाउन सकेको छैन । थप गहिरो अनुसन्धानमा जुटेको प्रहरीले स्रोतका अनुसार सुशान्तको डिप्रेसनको उपचार गर्ने डाक्टरलाई पनि पुलिस स्टेशनमा सोधपुछका लागि बोलाउने तयारी भइरहेको छ । सुशान्तका कुक निरजसँग पनि फेरि सोधपुछ हुनसक्नेटाइम्स नाउमा प्रकाशित रिपोर्टले जनाएको छ ।  …