कोरोनाले थलिएका सुपरस्टार अमिताभले अस्पतालको बेडबाटै भगवानलाई पुकारे !

कोरोनाले थलिएका भारतीय सुपरस्टार अमिताभ वच्चन यतिबेला अस्पतालको शैयामा बसेर स्वास्थ्यलाभ गरिरहेका छन् । अस्पतालको शैह्याबाट अमिताभले आफ्नो स्वास्यमा सुधार आइरहेको उल्लेख गर्दै भगवान्लाई सम्झिएर दिन काटिरहेका छन् । https://www.youtube.com/watch?v=rpHOQosBlwc कोरोना पोजेटिभ देखिएपछि अमिताभ केही दिनयता मुम्बईको नानावटी अस्पतालमा उपचाररत अवस्थामा छन् । जहाँ उनीसँगै छोरा अभिषेकपनि आइसोलेसनमा उपचाररत छन् । त्यस्तै बुहारी ऐश्वर्या र…