भारतसँग वार्तामा बस्दा छुटाउनै नहुने दुई प्रमाण !

सन् १८१६ को सुगौली सन्धिले लिम्पियाधुरा मुहान भएको काली -महाकाली) अन्तर्राष्ट्रिय सीमा नदी हो भन्नुका विभिन्न तथ्यहरू छन् । त्यसैका आधारमा नेपाल सरकारले जेठ ८ गते महाकालीवारिका अतिक्रमित भू-भाग समेटेर नेपालको वास्तविक नक्सा सार्वजनिक गरेको छ । निशान छापमा यो सही नक्सा राख्न संविधान संशोधन प्रक्रिया पनि अगाडि बढेको छ । https://www.youtube.com/watch?v=ouLxGdDm-lc&t=551s एक दर्जनभन्दा बढी…