हमाल भन्छन्–‘कायर व्यक्तिले मात्र जात र वर्गको आधारमा विभेद गर्छ’ 1

नायक राजेश हमालले भिडियो मार्फत आफ्नो भनाइहरु सार्वजनिक गर्न थालेका छन् । कोरोना भाइरसको बिषयमा होस् या सरकारले नयाँ नेपालको नक्शा सार्वजनिक नै गरेपछि किन नहोस्, नायक हमालले फेसबुकमा भिडियोमार्फत नै आफ्नो भनाई सार्वजनिक गरेका थिए । उनै, हमालले जाजरकोट घटनाको बिषयमा आफ्नो भनाई सार्वजनिक गरेका छन् । हमालले भनेका छन्–‘कुनै पनि व्यक्तिलाई अर्को व्यक्तिले…