संसारका लागि तिमी मात्र एक मान्छे हौ, तर मात्र एक मान्छेका लागि तिमी पूरै संसार हौ

जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं । त्यस्तै प्रेम पनि एक भावना हो । प्रेम विभिन्न मानिस, फरक उमेर र विभिन्न सम्बन्धको लागि फरक हुन सक्छ । यो दुनियाँमा सबै भन्दा बढी चर्चा कुनै कुराको छ भने त्यो प्रेम हो । प्रेमको विषयमा जति गीत र कविता कुनै पनि…