भोलि विप्लव समूहले देशभरि शैक्षिक आ’म ह’ड्ताल गर्ने !

नेत्र विक्रम चन्द (विप्लव) समूहले फागुन १४ गते शैक्षिक आ’म ह’डतालको घो’षणा गरेको छ । विप्लव निकट विद्यार्थी सं’गठन अखिल (क्रान्तिकारी) ले शैक्षिक ह’डताल स’फल पार्न आ’ग्रह गरेको छ । काठमाडौँ जिल्ला अध्यक्ष डि. बी शाहीले मंगलबार जा’री गरेको वि’ज्ञप्तिमा शैक्षिक ह’डताल सफल पार्न सम्बन्धीत सबैलाई सहयोग गरिदिन आ’ग्रह गरिएको छ । सं’गठनका केन्द्रीय अध्यक्ष…