भद्रकाली माताले सबैको रक्षा गरुन ! फागुन ११ गते आइतबारको हेर्नुहोस् राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) शरिरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) मनग्य धन कमाउने अवसर मिल्नेछ । अरुको मनजित्न सजिलै सकिनेछ । मिथुन ( का, कि, कु,…