मोडल खुस्बु ओलीलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कै’दको फैसला सुनाएको छ। लेनदेन वि’वादमा रकम नतिरेपछि ओलीलाई शुक्रबार अदालतले २ वर्ष कै’दको फैसला सुनाएको हो। के थियो घटना? सप्तरीको राजविराज-८ का ४३ वर्षीय गोपाल कटुवाल र मोडल खुस्बु ओलीबीच एकताका राम्रै सम्बन्ध थियो। बेला–बेलामा उनीहरुबीच रकम लेनदेनसमेत हुने गरेको थियो। सोही क्रममा झन्डै २ वर्षअघि…