महाभारतको युद्धमा अर्जुनले आफ्ना सारथी बनेका श्रीकृष्णलाई अनेक प्रश्न गर्छन् । अर्जुन र कृष्णबीच चलेको त्यही प्रश्नोत्तरबाट श्रीमद्भागवत गीताको रचना भएको हो । भनिन्छ, सबै वेद, उपनिषद् पुराणको निष्कर्ष नै गीता हो । गीता १८ अध्यायमा लेखिएको छ । त्यसबेला अर्जुनलाई दिएको उत्तरहरु आज पनि उत्तिकै सान्दर्भिक छन् । कुरुक्षेत्रको युद्धमा श्रीकृष्णले जुन गीताको ज्ञान…