नेपाल आइडलबाट रचना आउट हुदा चल्यो रुवाबासी ! को – को पुगे टʼप ७ मा हेर्नुस्

नेपालकै चर्चित रियालीटी शो ‘नेपाल आइडलको तेश्रो संस्करण प्रसारण भईरहेकोछ । गायन प्रतिभाहरुको खोजी गर्ने यस रियालीटी शो पौष ३ गते बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण भएको हो । यो रियालीटी शो अब प्रत्येक बिहिबार र शुक्रवार एपी वानएचडी टेलिभिजनबाट बेलुकाको ८ बजेर ३० मिनेटमा प्रसारण हुँनेछ । गएको बर्ष पनि प्रशारण भएको यस रियालीटी…