सडक पेटीमा फोहोर पानी फाल्दा १५ हजार जरिवाना

काठमाडौं– काठमाडौं महानगर प्रहरी बलले सडक पेटीमा फोहोर पानी फालेको भन्दै जरिवाना तिराएको छ । महानगरको वडा नं ४ मा सडक पेटीमा फोहोर पानी फालेको भन्दै निरज न्यौपानेलाई १५ हजार जरिवाना तिराएको हो । काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई प्रशासनिक दण्ड, जरिवाना अन्तर्गत जरिवाना गर्दै आएको छ । पछिल्लो समय जथाभावी फोहोर फाल्ने, खुल्ला स्थानमा…