पोखरामा सेती नदीको खोँचमा अड्किएका युवकको सकुशल उद्दार गरिएको छ । पोखरा महानगरपालिका(९ पार्वती टोलस्थित सेती नदीको खोँचमा आफ्नो कुकुर अड्किएपछि कुकुरलाई बचाउन लाग्दा २३ वर्षीय आकाश गुरुङ आफै खोचमा खस्न पुगेका थिए । उनलाई आज नेपाल प्रहरीको उद्दार समूहले सकुशल उद्दार गरेको हो । खोचमा फसेका गुरुङलाई स्थानीयहरुले देखी प्रहरीलाई खबर गरेपछि तत्कालै गण्डकी…