मनकामनाले सबैको रक्षा गरुन ! आज २०७६ फागुन ७ गते बुधबारको राशिफल

मेष : पारिवारिक समस्या । व्यापारमा आर्थिक सुधार । कीर्ति बढ्ने । शान्त रहनु बुद्धिमानी हुनेछ । मौनता अपनाउनु राम्रो । स्वास्थ्यमा गडबडी । बृष : पारिवारिक सम्बन्ध सुमधुर सम्भावना । शुभ कार्यमा मन जाने । विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना । कार्यमा सफलता । मिथुन : वैदेशि यात्राको अवसर । शारीरिक स्फूर्ति बढी ।…