गत शनिबारदेखि बेपत्ता भएका सिड्नीका एक नेपाली युवा मृ’त भेटिएका छन् । स्थानीय रो’यल ने’शनल पार्कमा अवस्थित वा’टामोला समुद्री त’टमा अमित सुनारको श’व भेटिएको हो । सोमबार मध्यान्ह १२:१५ बजे उनको श’व प्रहरीले फेला पारेको थियो । आईतबार आफ्नो परिवार सम्पर्कमा नआएपछि उनकी श्रीमतीले प्रहरीमा खो’जीदिन आ’ग्रह गरेकी थिइन् । फुटबल खेलाडी अमित फोटोग्राफीको समेत…