,अष्ट्रेलियामा अध्ययनरत एक नेपाली चेलीकोे मृ’त्यु भएको छ ।अष्ट्रेलियाको सिड्नीमा रहेकी ललितपुर साना गाउँकी रमिला मर्हजनको मृ’त्यु भएको हो । उनी अध्ययनका लागि २ वर्ष अघि मात्रै अष्ट्रेलिया पुगेकी थिइन् ।श्रोतका अनुसार अष्ट्रेलिया पुगेपछि रमिलाई ब्रे’न ट्यु’मरको स’मस्या देखिएको थियो । त्यसको उपचार गराउने क्रममा उनको मृ’त्यु भएको बताइएको छ। श्रीमान संजय महर्जनसँगै अष्ट्रेलियामा रहेकी…