आज २०७६ माघ २९ गते बुधबारको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला । बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ…