आज माघ २ गते बिहिबारको राशिफलसँगै भगवानको दर्शन गरौं !

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभदायक यात्रा होला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्य सम्बन्धी…