एकै परिवारका ६ जना सैनिक सेवामा ! जानी राखौ

गौ’रवमय इतिहास र परम्परा बोकेकोे नेपाली सेनामा एकै परिवारका छ जना दाजुभाइ भ’र्ती भएको पाइएको छ । एकै परिवारका चारभन्दा बढी सन्तानलाई सेनामा प्रवेश गर्न प्रेरित गर्ने बाबुआमालाई सम्मान गर्ने प’रिपाटी शुरु गरेसँगै यो तथ्यांक जानकारीमा आएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले दाङको घोराहीमा आ’योजित भूतपूर्व सैनिक सम्मेलनमा पाँच सैनिकका बाबु रोल्पा थवाङ–३ का ७०…