भगवानको दर्शन गर्दै आज माघ १ गते बुधबारको राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं !

आजको राशिफल बि.सं. २०७६ साल माघ १ गते बुधबार ई. सं. २०२० जनवरी १५, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, माघ कृष्ण पक्ष पञ्चमी तिथी,उत्तरफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह बिहान ११ बजेर ४० मिनेट सम्म त्यसपछि कन्या राशिमा । शोभन योग, तैतील करण। नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ०५ः३१ बजे हुनेछ। आज जन्म…