आज – १३ माघ २०७६ सोमवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दाम, इनाम र प्रतिष्ठा कमाउने
मयुरको प्वाँखलाई पुजनीय र पवित्र मानिन्छ । भगवान श्रीकृष्णले टाउकोमा सधैं मयुरको प्वाँख धारण गर्ने भएको हुनाले पनि धार्मिकतासँग मयुरको प्वाँख जोडिएको हो । मयुरको प्वाँख राख्नाले सौभाग्य ल्याउने धार्मिक विश्वास छ । वास्तुशास्त्रका अनुसार मयुरको प्वाँख घरमा राख्दा हुने फाइदाहरु धेरै छन् । जुन विषयमा यहाँ चर्चा गरिएको छ।
मेष सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इ’ष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलि’ङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा स’क्रिय भइने छ । बृष भाग्यबलमा अभिबृ’द्धि
अस्ट्रेलिया, अमेरिका र पश्चिमा देशमा नेपालीका कतिपय घट्नाक्रमले हाम्रो सामाजिक मर्यादा नाघेको पाइन्छ। विदेश गएपछि एकाएक पश्चिमा संस्कृतिमा रमाउने र आफूलाई त्यही रुपमा ढाल्न खोज्ने केही युवा युवतीहरुको प्रवृत्तिले नेपाली समाजमा हलचल ल्याएको छ। उदाहरणका रुपमा यसै साता मात्र सिड्नीमा भएका केही घटनाक्रम हेरौं। पहिलो घट्नाक्रम, दाङमा दबङ शैलीमा हिँड्ने
अधिकाशं जसो नेपालीले मेहनतको रकम घरजग्गामा प्रयोग गर्दछन् । तर वर्षौंको मेहनत खर्चेर बनाइएको घरमा भने थोरै मात्र होस्, पुर्याइएन भने त्यसले कलह उत्पन्न गर्न सक्छ । निकै राम्रो र आकर्षक रुपमा निकै लगानी र मेहनत गरेर घर बनाए पनि त्यसले मनमा शान्ति नदिने, परिवारमा कलह उत्पन्न हुने, रोग व्याधले
हिन्दू धर्म शास्त्रका अनुसार ब्रम्हाण्डमा चार युग रहेका छन् । जसमा सत्य त्रेता र द्वापर र कलियुग पर्दछन् । शास्त्रहरुका अनुसार अहिलेको यो सयम कलियुग अन्तर्गतको कालखण्ड हो , जुन अन्तिम पनि हो । विभिन्न पुराणहरुमा युगहरुको समय फरक फरक पाइएको छ । चार युग मध्येको पहिलो युग सत्य युग
मेष – अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेमीको सहयोग पाईनेछ । वृष – सामाजिक कार्यमा मन जाला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । मिथुन – नगद सापटी लिएका
यदि कुनै व्यक्तिको कुण्डलीमा चन्द्र अशुभ छ र यसको कारणले समस्याहरूको सामना गर्न पर्नसक्छ । यहाँ बताइएको उपायहरुले चन्द्रबाट राहत मिल्नसक्छ। जान्नुहोस चन्द्रको लागी कुन कुन उपाय गर्न सकिन्छ । जानी राखौ : १. हरेक समय आफ्नो पर्समा राख्नुहोस् थोरै चामल र हर सोमवार गर्नुहोस् दान । २. शिवलिंगमा हरेक
नयाँ वर्ष २०७७ को नयाँ पात्रो सार्वजनिक भएको छ सार्वजनिक पात्रोमा २०७७ मा परेका चाडपर्व उल्लेख गरिएको छ पात्रो अनुसार २०७७ को असोजमा । एक महिना मलमास परेको छ मलमासकै कारण दशैं तिहार पनि पर सरेको छ । मलमासले गर्दा २०७७ को दशै र तिहार एक महिना धकेलिएको छ ।
घर वा मन्दिरमा पुजा गर्दा शंख बजाइने गरिन्छ । हिन्दु धर्म मान्नेहरुको धेरैजसो घरमा शंख राखिएको हुन्छ । हिन्दु धर्म मान्नेहरुको घरमा बिहानबिहान पुजा गर्दा शंख बजनएको सुनिन्छ । धेरैजसोले नियमित शंख बजाएर पुजा गर्ने गर्छ । शंख बजाउदा जति धार्मिक महत्व छ, त्यति नै वैज्ञानिक प्रभाव पनि छ ।