Logo

हिन्दु धर्म भन्छ, पर्समा सबै राख्नुहोस् यी चिज ! जानी राखौ

यदि कुनै व्यक्तिको कुण्डलीमा चन्द्र अशुभ छ र यसको कारणले समस्याहरूको सामना गर्न पर्नसक्छ । यहाँ बताइएको उपायहरुले चन्द्रबाट राहत मिल्नसक्छ। जान्नुहोस चन्द्रको लागी कुन कुन उपाय गर्न सकिन्छ । जानी राखौ :

१. हरेक समय आफ्नो पर्समा राख्नुहोस् थोरै चामल र हर सोमवार गर्नुहोस् दान ।

२. शिवलिंगमा हरेक दिन जल चढाउनुस र ऊ सोम सोमाय नम: मन्त्रको जप १०८ चोटी गर्नुहोस् ।

३. घरबाट निस्कनु अघि जहिले आमाको आशिर्बाद लिनुस् त्यसपछि मात्र जरुरि काम शुरु गर्नुहोस् ।

४. जसको कुण्डलीमा चन्द्र आठौ स्थानमा हुन्छ उ पानि भएको ठाउँबाट टाढा रहन पर्छ ।

५. चाँदीको औठिमा मोती राखेर सबैभन्दा सानो औलामा हरेक सोमवार लगाउनुस

प्रतिक्रिया दिनुहोस्