Logo

समाज

आज माघ ११ गते शनिबारको राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं !

आज श्री शाके १९४१ बि.स.२०७६ साल माघ ११ गते शनिबार इश्वी सन २०२० जनवरी २५ तारीख माघ शुक्लपक्ष प्रतिपदा तिथी श्रवण नक्षत्र सिद्धि योग किंस्तुघ्न करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा स्थिर योग परिधावीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु सोनमल्होसार तामाङ ल्होछार श्रीबल्लभ जयन्ती – ज्यो.प. सरोज घिमिरे मेष राशि

स्वस्थानी ब्रत कथा भाग – १६ सुन्नुहोस् ! स्वस्तानी माताले हामी सबैको रक्षा गरुन्

श्री स्वस्थानी ब्रत नेपाली महिलाहरूले गर्ने कठीन ब्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ । यो ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी

प्रधानमन्त्री ओलीलाई चुनौति दिँदै गृहमन्त्री थापाले भनेः एमसीसी अस्वीकार्य

गृहमन्त्री राम बहादुर थापाले नेपाल सरकराले एमसीसी सम्झौता अस्वीकार गर्ने बताएका छन्। गृह मन्त्रालयले आयोजना गरेको सुरक्षा गोष्ठीमा सहभागी हुन शुक्रबार सुर्खेत आएका मन्त्री थापाले नेकापा पार्टी कार्यालमा भएको राष्ट्रिय सभामा बिहीबार बिजय भएका नेकपाका उम्मेद्वारलाई बधाई कार्यक्रममा क्रममा यस्तो बताएका हुन। उनले नेकपाको स्थायी कमिटिको केहि दिन पहिला बसेकको

दुखीलाई सुखी, असफललाई सफल र निःसन्तानलाई सन्तान दिने दुप्चेश्वर महादेवको महिमा पढ्नुहोस !

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् ।सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर

महान नारि ज्वाला संग्रौला भनिन् रमेशजीलाई मिल्छ भने बाँकी संसार हेर्न मेरो दुबै आँखा दिन तयार छु !

चर्चित लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने र कुशल वक्ता पव्लिक स्पिकर सिजन २ बिजेता रमेश प्रसाईको आज धरानमा भेट भएको छ। उक्त भेटमा नेपालकै दुर्गम कालिकोट स्थित निर्माण हुन लागिरहेको रास्कोट सामुदायिक अस्पतालको लागि १ लाख नगद रुपैयाँ समेत हस्तान्तरण गरेका छन्। यसै अस्पताल निर्माणमा लागि परिरहेका समाजसेवी तथा सामाजिक अभियान्ता

बच्चाको बोली फुटेको छैन् भने यो ठाउँमा लैजानुहोस् नबोल्ने बच्चा बोल्न थल्छन् आफु पनि जान्नुहोस् र शेयर गरेर अरुलाई पनि जानकारी दिनुहोस् !

सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणवाट अति महत्वपूर्ण छ। यो भक्तपुर नगरबाट २ कि.मी. दक्षिण सिपाडोल गाविसमा पर्दछ।यहाँको प्रसिद्ध सूर्यविनायक (गणेश) मन्दिर लिच्छवि कालमा शिखर शैलीमा निर्माण भएको पाइन्छ। काठमाडौं, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरू हरेक मंगलवार र माघ महिनामा ठूलो र्घुइंचोका साथ यस गणेश मन्दिरको दशनार्थ आउने गरेको पाइन्छ।

सूर्यविनायकमा पाथीभरा मन्दिर स्थापना, दर्शन गरे मनोकामना पुरा हुनेछ !

सूर्यविनायकमा पाथीभरा मन्दिर स्थापना, दर्शन गरे मनोकामना पुरा हुनेछ ! भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिकाको गुन्डुमा पाथीभरा मन्दिर स्थापना भएपछि दर्शन गर्दै स्थानीय बासिन्दा । तस्वीर : चन्द्रकला क्षेत्री

हेर्नुस पशुपति क्षेत्रको कली मन्दिरमा तोडफोड, नागको मूर्ति चोरी !

पशुपति क्षेत्रमा रहेको विरुपाक्ष मन्दिरमा तोडफोड गरिएको छ । मानसिक सन्तुलन गुमाएकी एक महिलाले बुधबार तोडफोडको प्रयास गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तोडफोडको प्रयास गरिएको विरुपाक्षको मन्दिरलाई कलीको मन्दिरका रुपमा मानिसहरुले विश्वास गर्दछन् । घटनाका बारेमा अनुसन्धान भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मानसिक स्वास्थ्य

बिहे हुन् लागेकी प्रेमिका निधन भएपछि एक्लिएर प्रेमीले भने, ‘तिम्रो लागि रातो साडी किनेर ल्याइदिएको छु बुडी, तिमि कहाँ गयौ’ ?

बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोला घर भएकी रमिता पाँच दिन पछि हुने आफ्नो विवाहको तयारीमा आफै लागेकी थिइन् । डेढ वर्ष अघि आफ्ना प्रेमीसंगै बस्दै आएकी रमितालाई माइतीले उनको विवाह स्वीकार गरेका थिएनन् । तर अहिले माइतीलाई पनि मनाएर धुमधामका साथ माघ १३ गते विवाह गर्ने निधो भएको थियो ।

साढे सातको दशा हटाउन संकटा माताको दर्शन गरि भोलि शनिबारको राशिफल पढ्नुस् ! भेटि स्वरूप एक एक शेयर गरौँ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको