झापामा घुस लिँदालिँदै पक्राउ परे वडाध्यक्ष ओली

झापा– झापाको बुद्धशान्ति गाउँपालिकाका वडाध्यक्ष घुस लिँदालिँदै पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैयाँ घस लिइरहेको अवस्थामा पक्राउ परेका हुन् । झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिइरहेको अवस्थामा मंगलबार दिउँसो ओली पक्राउ परेका हुन् । घुस रकम लिँदै गर्दा ओलीलाई नेत्र विक्रम चन्द विप्लव नेतृत्वको…