भाग्य होस् त डली चायवालाजस्तो !

काठमाडौं– पछिल्लो समय भारतका एक चिया बेच्ने व्यक्ति निकै भाइरल छन् । उनी पछिल्लो समय नेपालमा आएर समेत चिया बनाएर देखाइरहेका छन् । उनी पाँच तारे होटलमा बसेका छन् भने साथमा बडीगाडसमेत राखेका छन् । यी चायवालाको जीवन केही अघिसमेत यस्तो थिएन । भारतको नागपुरस्थित सडक किनारामा चिया बेच्नु उनको दैनिकी थियो । भारतीय मिडियाका…