संसद् घेराउ गर्न पुगेका दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार पक्राउ

काठमाडौं– दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार पक्राउ परेको छन् । संवैधानिक हक बमोजिम राज्यका निकायहरुमा दलित समुदायको प्रतिनिधित्व नदिइएको भन्दै सुनारसहितका अभियन्ताहरुले प्रदर्शन गर्दै आएका थिए । उनीहरुले यसअघि काठमाडौंमा भृकुटीमण्डपमा सांङ्ग्लोमा बाधिँएर प्रदर्शन गरेका थिए । आज संसद् भवन घेराउ गर्न गएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । संघीय सरकार, प्रदेश सरकार…