ब्राजिलमा एक निजी विमान दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ । दक्षिणी ब्राजिलको ग्रामाडो शहरमा विमान दुर्घटनामा परेको हो । ब्राजिलका सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय व्यापारी लुइज क्लुडियो ग्यालेन्जी आफ्नो परिवारलाई साओ पाउलो राज्यको जुन्डियाको भ्रमणमा लैजाँदै थिए । पाइटल समेत रहेका उनले परिवारका सदस्यसहित राखेर आफैं विमान उडाइरहेका थिए । सानो…