भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दिनप्रति दिन नयाँ रेकर्ड

छिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ६ सय ८० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ४ ले कमि आई ६७६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ४० हजार ४ सय ५७ जना संक्रमित हुँदा ६ सय ७६ जनाको मृत्यु भएको हो । अहिलेसम्म भारतमा…