संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच निकट भविष्यमा सिंगापुरमा ऐतिहासिक शिखर वार्ता हुँदै छ। दुवै देशका नेताबीच हुन लागेको बहुप्रतीक्षित शिखर वार्ताको सुरक्षाको विषयलार्इ लिएर यतिबेला अन्तर्राष्ट्रिय संचार माध्यममा चर्चा परिचर्चा हुन थालेको छ। सिंगापुरले पनि दुवै नेताबीचको शिखर वार्ता तनावरहित वातावरणमा
उत्तरी इटालीमा रेलको ठक्करबाट घाइते भएकी एक महिलाको उद्दार गर्दै गर्दा सेल्फी लिएका एक पुरुष विश्वभर आलोचित भएका छन्। एक क्यानाडेली महिलालाई रेलले स्टेसनबाट छुट्ने क्रममा ठक्कर दिएको थियो।दुर्घटना पश्चात वरपरका यात्रु र सुरक्षाकर्मीहरू उद्धारमा खटिएका थिए भने ति पुरुष आफ्ना औलाले अंग्रेजी भी बनाउँदै सेल्फी खिचेका थिए। दुई औला
ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ६५ पुगेको छ । राजधानी शहरनजिकै अवस्थित स्थानमा एक शताव्दियताकै शक्तिशाली विस्फोट भएको पुष्टि गरिएको छ । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका थिए । फोएगो ज्वालामुखी भन्दा तल रहेका भिरालो क्षेत्रमा थप शवहरू फेला परेका
फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटेर्टेले दक्षिण कोरियामा सार्वजनिक रुपमै एक महिलालाई ओठमा चुम्बन गरेपछि उनको चर्को आलोचना भएको छ। दक्षिण कोरियाको राजधानी सोलमा करिब तीन हजार दर्शकमाझ सोमबार भएको कार्यक्रममा डुटेर्टेले विदेशमा रहेका फिलिपिनी कामदारहरुलाई सम्बोधन गरेका थिए। डुटेर्टेले एक पुस्तक उपहार दिनका लागि दुई महिलालाई मञ्चमा बोलाए। पुस्तक उपहार दिइसकेपछि
अन्तत साउदी अरेबियाले महिलालाई पनि सवारी चालक अनुमति पत्र दिन थालेको छ । चालक अनुमति पत्र सोमबारका दिन मात्र १० जना महिलालाई हस्तान्तरण गरिएको अन्तराष्ट्रिय समाचार स्रोतहरुले जनाएका छन् । त्यहाँ स्थानीय लाइसेन्स निर्देशनालयमा ति महिलाले साउदीको लाइसेन्स लिन आफूसँग भएको विदेशी लाइसेन्स बुझाएपछि उनीहरुलई लाइसेन्स दिइएको हो । सूचना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको सुरक्षामा गोर्खा सैनिक खटिने भएका छन् । आगामी मंगलबार सिंगापुरमा हुने उनीहरु बिचको बार्तामा गोर्खा सैनिकले सुरक्षा दिने भएको हो । जून १२ मा स्थानीय समय अनुसार विहान ९ बजे दुई नेताबीच भेट हुने हृवाइट हाउसले बताएको छ ।
भारतीय हवाई सेनाको एक लडाकू विमान पश्चिम भारतीय राज्य गुजरातमा मङ्गलबार दुर्घटनामा परेको जानकारी दिइएको छ । भारतीय हवाई सुरक्षा बलको सो विमान दुर्घटनामा परी विमान चालकको मृत्यु भएको रक्षा मन्त्रालयको समाचार स्रोतले मङ्गलबार जानकारी दिएको छ । जामनगर वायु शिविरबाट उडान भरेको केही मिनेटमा नै सो दुर्घटना भएको बताइएको
सिन्ह्वाबाट प्राप्त एक समाचारमा जनाइएअनुसार ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । उक्त ज्वालामुखी ग्वाटेमालाको राजधानी सहरको नजिकै विस्फोट भएको हो । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका छन् । त्यसमा परी अरु करिब २०० जना घाइते भएका छन्
इन्डोनेसियामा उच्च शिक्षा पास गरेका १८ देखि २० वर्षका युवतीलाई सेना र प्रहरीमा भर्ना गर्नुअघि भर्जिनिटी टेस्ट अनिवार्य छ । ह्युमनराइट वाचले गरेको अध्ययनअनुसार यस्तो परीक्षण हवाई फोर्स, सेना र नौसेनामा भर्ना हुने अधिकृतलाई अनिवार्य छ । स्थानीय सरकारले सार्वजनिक सेवामा प्रवेश गर्न चाहने युवतीका लागि पनि परीक्षण अनिवार्य गरेका
सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला सवारी साधन गुडाउन इजाजत दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले आज मन्त्रिपरिषद्को यही जेठ १३ गते बसेको बैठकले सो राजमार्गमा (सिन्धुलीमाडी देखि खुर्कोटसम्म) ठूला सवारी साधनलाई इजाजत दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको