बलिउड अभिनेता सञ्जय दत्तलाई क्या’न्सर भएको खबर थाहा पाएपछि अभिनेत्री मनिषा कोइरालाले पनि दुख ब्यक्त गरेकी छन् । सञ्जयलाई मंगलवार क्या’न्सर पुष्टि भएको थियो । अक्सिजनको मात्रा कमी भएपछि अस्पताल भर्ना भएका सञ्जयलाई फोक्सोमा क्या’न्सर भएको पुष्टि भएपछि उपचारका लाग दुवई लगिएको थियो । तर उनलाई दुवईमा पनि उपचार सम्भव नहुने भएपछि अमेरिका लैजाने तयारी…