कोरोना जितेर घर फर्किइन् युवती तर परिवारका कोही सदस्य ज्यूँदो भेटिएनन्

कोरोना भाइरस (कोभिड १९) अहिले विश्वका मानिसका लागि कति भयानक र पी’डादायी भएको छ भन्ने कुरा यहाँ एउटै घ’टना हेर्दा पनि पुष्टि हुनेछ। अदृश्य भाइरसले आम मानिसको खुसी कसरी लु’टिरहेको छ र आफन्त बिरामी पर्दासमेत स्याहार, उपचार गर्नै नपाई, देख्नै नपाई कसरी गुमाउनु परिरहेको छ भन्ने भारतको एक परिवारले भोगेको यो दुः’खान्त घ’टनाबाट थाहा हुन्छ।…