क्यानडामा निरन्तर कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ । मुलुकको सबैजसो स्थानमा कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् ।क्यानडाको आर्कटिक सर्कल नजिकको करिब ४० हजार मानिसको बसोवास रहेको नुनावुत क्षेत्रमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन् । https://www.youtube.com/watch?v=NMxEayeTBTI सरकारी तथ्यांक अनुसार अहिलेसम्म मुलुकभर ५३ हजार ६५७ संक्रमित फेला परिसकेका छन् । साथै तीन हजार…