सोनिका रोकायाले सुरु गरिन् नयाँ व्यवसाय ! पारश शाहको दमदार इन्ट्री ……(भिडीयो सहित)

बेला बेला चर्चामा आइरहन रुचाउने मोडल तथा युट्युबर सोनिका रोकायाले राजधानी फेरि अर्को नयाँ व्यवसाय सुरु गरेकी छिन् । सोनिका रोकायले फोनिक्स पार्लर खोलेकी छिन । सिनामंगल स्थित पुरानो ताराहल चोकमा आज एक कार्यक्रम गरी संचालनमा ल्याएकी हुन । आजभोली तातो बहसको विषय बनेको छ विवादीत युट्युवर सोनिका रोकाया र पूर्वयुवराज पारस शाहको सम्बन्ध ।…